IME Life New

सार्वजनिक विदाको दिन पनि राहादानी विभाग खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सार्वजनिक विदाको दिन पनि राहादानी विभाग खुल्ने भएको छ । विद्युतिय राहादानी सहज रुपमा उपलब्ध गराउने सरकारको निति अनुरुप राहादानी विभागमा सेवाग्राहीको चाप बढिरहेकोले सार्वजनिक विदाको दिन पनि राहादानी सेवा प्रदान गर्ने विभागले जनाएको छ ।

विभागले जेठ १५ आइतबारदेखि अर्काे व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतवार १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा प्रदान गर्ने भएको हो । राहादानीको लागि आवेदन दिएका सेवाग्राहीले उक्त समय अवधिमा राहादानी सम्बन्धि सेवा लिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS