Connect IPS
IME Life

स्वेत गंगा हाइड्रोलाई आइपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रशन लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई ३९ लाख ८२ हजार ५०० कित्ता आईपीओ निष्काशन गर्न जेठ ११ गते सेबोनले अनुमति दिएको हो ।

विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले उक्त आईपीओ पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्काशन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS