IME Life New

विदेशबाट फर्केकालाई रोजगारीको व्यवस्था मिलाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले विदेशबाट फर्किएकालाई रोजगारी दिने व्यवस्था गर्ने भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्दै विदेशमा सिकेको सिप अनुरुपको रोजगारी उपलब्ध गराई पुन समाजमा स्थापित गरिने बताएकी छिन् ।

साथै नेपाली श्रम बजारमा आवश्यक जनशक्ति उत्पादनमा समेत जोड दिने जनाएको छ । श्रमको सम्मान सिाथै श्रमिकको हकको सुनिश्चित गरि देशमै रोजगारी सिर्जना गर्नमा जोड दिने सरकारले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS