IME Life New

सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीति लिएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले संचालनमा ल्याएको सामाजिक सुरक्षा कोष कार्यक्रममा सबै कामदार तथा श्रमिकहरुलाई समेटिने बताएकी हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS