Connect IPS
IME Life

भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले दुई वर्षभित्र भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरिने नीति लिएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गर्ने व्यवस्था मिलाउने बताएकी छिन् ।

उनले भूमिको खण्डीकरण रोक्ने नीति लिने बताएकी छिन् । साथै, उनले मुक्त कमैया र मुक्त हुन बाँकी हरुवा चरुवाका लागि स्थानीय तहले रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने नीति लिएको समेत बताइन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS