Connect IPS
IME Life

आर्थिक वृद्धिको बलियो आधारका रुपमा कृषिलाई लिइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले कृषिलाई आर्थिक बृद्धिको बलियो आधारका रुपमा विकास गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिलाई आर्थिक वृद्धिको बलियो आधारका रुपमा विकास गर्ने नीति लिएको बताएकी छिन् ।

उनले कार्यक्रममा अर्ग्यानिक खेतीका लागि लगानी प्रवर्द्धन गर्ने, जलवायु परिवर्तनका असरलाई धान्न सक्ने बालीको अनुन्सधानमा लगानी गर्ने, बाँझो जग्गा सदुपयोग गरी सामूहिक र सहकारी खेती प्रणालीलाई प्रोत्साहित गर्ने लगायतका नीति लिएको बताएकी छिन् ।

Prabhu
Crest

कृषिमा सूचना प्रविधिको प्रयोग बढाउने, कृषकले उत्पादन गरेको वस्तु खरीद गर्ने व्यवस्था मिलाउने व्यवस्था गरिने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS