IME Life New

हिम पर्वत हाइड्रोपावरले बोलायो जेठ २५ गते विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा जेठ २५ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं ११ मा दिउँसो २ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा विशेष प्रस्ताव माथि छलफल गर्ने तथा कम्पनीको प्रवन्धपत्रको दफा ६ (घ) मा संशोधन गर्ने रहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS