IME Life New

जनउत्थान सामुदायिक लघुवित्तले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले धेरै पदका लागि कर्मचारकिो माग गरेको छ । संस्थाले नायब कार्यकारी प्रमुखका लागि १ जना, सहायक प्रबन्धकका लागि १ जना, वरिष्ठ अधिकृतका लागि १ जना, अधिकृत कनिष्ठ सुचना तथा संचारका लागि १ जना, कनिष्ठ अधिकृतका लागि केही, वरिष्ठ सहायकका लागि केही र प्रशिक्र्षीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालय तथा हेड अफिसका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS