IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सातामा अन्तिम दिन पनि शेयर बजार नेप्से परिसूचक घटेको छ । आज शेयर बजार १५ दशमलव ८२ अंकले घटेर २,२३५ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले २ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले २ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS