IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ५१ अंकले घटेर २,२५० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज १९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४५ अंकले कमाए हुन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले २ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । एनएमबि हाब्रिट फण्डका इकाईधनीले २ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS