काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले विजनेश डेभलपमेन्ट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले रङगेली, विराटनगर, इनरुवा, लेटाङ, हरिनगरा र वेलबारीका लागि केही संख्यामा कर्मचारीको मगा गरेको हो ।
तलव सुविधा कम्पनीको नियम अनुसार हुने कम्पनीले जनाएको छ । ३५ वर्षभन्दा तलका व्यक्ति हुनुपर्ने समेत कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २० गतेभित्र कम्पनीको कार्यालयमा निवेदन दिनुपर्ने वा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।