Connect IPS
IME Life

तेस्रो त्रैमाससम्ममा शिवश्री हाइड्रोपावर २८ करोड ९० लाख नोक्सानीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शिवश्री हाइड्रोपावर लिमिटेड नोकसानीमा रहेको छ । कम्पनी यस आर्थिक वर्षमा २८ करोड ९० लाखभन्दा बढी नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको यही त्रैमाससम्म कम्पनी १८ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।

यस त्रैमाससम्म कम्पनीले विद्युत् विक्रीबाट १७ करोड ९२ लाखभन्दा बढी आम्दानी गरेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीले १३ करोड १३ लाखभन्दा बढीको विद्युत् विक्री गरेको थियो । अघिल्लो त्रैमाससम्म १९ करोड ६० लाखभन्दा बढी ब्याज खर्च गरेको कम्पनीले यस त्रैमाससम्म २७ करोड ७५ लाखभन्दा बढी ब्याज खर्च गरेको छ ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६४ लाख रहेको छ । जगेडा कोष रकम भने २७ करोड ६ लाखभन्दा बढी ऋणात्मक रहेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम १६ करोड १९ लाखभन्दा बढी ऋणात्मक थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS