IME Life New

फेरी उकालो लाग्यो सुन चाँदीको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारम आज सुन चाँदीको मूल्य उकालो लागेको छ । बुधबारको तुलनामा छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर आज प्रति तोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी आज तेजावी सुन प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भइ प्रति तोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS