IME Life New

नेप्से ८४ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८४ दशमलव ९० अंकले घटेर २,२६५ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ६४ करोड ४० लाख ९६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको ५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS