IME Life New

सिवाइसी नेपालको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीको आइपीओ व्यवस्थापनको लागि आरविवि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको हो ।

कम्पनीको बैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम वैशाख २८ गतेदेखि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडबाट भएको कम्पनीले जनाएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS