IME Life

विद्युत् नियमन आयोगबाट दुई हाइड्रोपावरले पाए मर्जरका लागि सहमति

SPIL
NIC ASIA

काठमाडौं । विद्युत् नियमन आयोगले दुई जलविद्युत् कम्पनीलाई एकापसमा मर्जरका लागि सैदान्तिक सहमति प्रदान गरेको छ । आयोगले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई एकापसमा गाभिन सहमति दिएको हो ।

यी कम्पनीहरु गाभिएपछि कम्पनीको चुक्तापूँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार रुपैयाँ पुग्ने छ । दुवै कम्पनीले एकापसमा गाभिने सम्बन्धी समझदारीपत्रमा कात्तिक १७ गते हस्ताक्षर गरेका थिए । यी दुवै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS