IME Life New

आज बढ्यो सुन चाँदी दुबैको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बुधबारको तुलनामा आज बिहीबार छापावाला सुनको भाउ ८ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको भाउ पनि ८ सयरुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

नेपाली बजारमा बुधबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँ र तेजावी सुन ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS