IME Life New

राधी विद्युतलाई विद्युत् नियमन आयोगले हकप्रद जारी गर्न दियो अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत् कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगले अनुमति दिएको छ । हकप्रद निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपूर्व आयोगको पूर्व स्वीकृति दिनुपर्ने व्यवस्था अनुसार राधीले स्वीकृति प्राप्त गरेको हो ।

कम्पनीले १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्री गर्न आयोगले स्वीकृति दिएको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS