IME Life New

बरुण हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावरलाई विद्युत नियमन आयोगले हाल कायम चुक्तापूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ को आधारमा १ बराबर १ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

आयोगको पूर्व स्वीकृति पाएसँगै यी कम्पनीहरुलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने बाटो खुला भएको छ । जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिनुपूर्व विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS