IME Life
GBIME

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४४ दशमलव १६ अंकले बढेर २,३१३ को विन्दुमा कायम भएको छ । आज १८१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज २२६ वटा कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३५ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुपको कारोबार भएको छ । कम्पनीको ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बरुण हाइड्रोपावरको ३ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS