Connect IPS
IME Life

शेयर बजार सातामा पाँचै दिन खुल्ने, आइतबारको सट्टामा शुक्रवार सञ्चालन हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले आगामी जेठ एक गतेदेखि लागु हुने गरी सातामा शनिवार र आइतबार दुई दिन विदा हुने व्यवस्था गरे सँगै नेपाल स्टक एक्सचेन्जले भने आइतबारको सट्टामा शुक्रवार शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेपाल स्टक एक्सचेन्जको बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले आइतबारदेखि शुक्रवारसम्म शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सातामा पाँचै दिन सञ्चालन गर्न निर्देशन दिएका थिए ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS