IME Life New

ईदको उपलक्ष्यमा मंगलबार सार्वजनिक बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले भोलि मंगलबार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकराले ईद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिदै आएको छ ।

यस वर्षको मिति क्लालेन्डरमा ठ्याक्कै उल्लेख गर्न नमिल्ने भएकाले धर्मालम्बीहरुले उल्लेख गरे अनुसार यस वर्षको अवसमा एक दिन बिदा दिने व्यवस्था गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS