Connect IPS
IME Life

बसुन्धरामा सीजी डिजिटल प्रिमियम माल्टि ब्रान्ड इलेक्ट्रोनिक्स शोरुम संचालन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सीजी डिजिटलको प्रिमियम माल्टि ब्रान्ड इलेक्ट्रोनिक्स नयाँ शोरुम काठमाडौंको बसुन्धरामा संचालन भएको छ । उक्त शोरुम बिशाल भवनमा सञ्चालन गरिएको हो । गोदरेज अपलाइनसका एक्स्पोर्ट हेड सलाम सिंह तथा चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले उक्त शोरुमको उद्धघाटन गरेका हुन् ।

उक्त शोरुममा सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु एलजी, सीजी, गोदरेज, टिसिएल, सेनसेई, केन्ट, पिजन, एलिका, ब्ल्याक डेकर, बेको र माइडिया जस्ता ब्रान्डहरुका सात सय भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध हुनेछन् ।

Prabhu
Crest

नयाँ शोरुम सञ्चालनको उपलक्ष्यमा कम्पनीले आफ्ना उपकरणहरुको खरिदमा विशेष छुट र उपहारको समेत व्यवस्था गरेको छ । साग्र फ्री डेलिभरी, लोयल्टी प्रागाम, फ्री इन्स्टलेसन, डेमो, प्रतिशत ब्याजदरमा किस्ताबन्दी, एक्सचेन्ज अफर जस्ता सुविधाहरु पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS