IME Life New

आज घट्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ तोलामा ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

अघिल्लो कारोबारको दिन छापावाला सुन तोलामा ९९ हजार २०० रुपैयाँ र तेजावी सुन ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी तोलामा १३२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS