काठमाडौं । सिभिल क्यापिटल मार्केटले कर्मचारीको माग गरेको छ । क्यापिटलले हेड पोर्टफोलियो म्यानेजमेन्ट डिपार्टमेन्टका लागि अफिसर, सिनियर अफिसर र असिस्टेन्ट म्यानेजर माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिनुपर्नेछ ।


















