IME Life New

त्रिभुवन विश्वविद्यालयले चुनावलाई लक्षित गर्दै बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म बिदा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चुनावलाई लक्षित गर्दै बैशाख २२ गतेदेदिख वर्षे विदा दिने घोषणा गरेको छ । विश्वविद्यालयले यही बैशाख २२ गतेदेखि  जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने जनाएको छ ।

समेस्टर प्रणालीबाट अध्यापन हुने क्याम्पस बाहेक अन्य क्याम्पस, विभाग र स्कुलहरुको हकमा यो विदा लागु हुनेछ । यस अवधिमा सञ्चालन हुने परीक्षाहरु भने निरन्तर चल्ने विश्वविद्यालयले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS