Connect IPS
IME Life

सर्वाधिक धेरै बढेका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुधवार सर्वाधिक धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर बढेको छ । संस्थाको शेयर मूल्यमा सर्किट लाग्ने क्रममा १० प्रतिशतले बृद्धि भएको छ । त्यस्तै नेपाल फाइनान्सको शेयर मूल्य ६.८२ प्रतिशतले सुधार भएको छ ।

तेस्रो धेरै सुधार हुनेमा राधी जलविद्युत कम्पनी रहेको छ । कम्पनीको शेयर मूल्य ५.५२ प्रतिशतले बढेको छ । सर्वाधिक धेरै सुधार हुनेमा क्रमश ङादी ग्रुप, महुली लघुवित्त, लक्ष्मी लघुवित्त, लुम्बिनी विकास, रु.रु जलविद्युत, मनकामना स्मार्ट लघुवित्त, किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सर्वाधिक सुधार भएको छ ।

Prabhu
Crest

शेयर बजार सबैभन्दा तल्लो विन्दुमा रहेकाले लगानीकर्ताको उक्त कम्पनीमा आकर्षण देखिएको हो । बुधबार लगानीकर्ताको आकर्षण सस्तिएको लघुवित्त वित्तीय संस्थामा देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS