IME Life New

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २,४२० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज १९३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३६ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज १० वटा कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ भने २६ वटा कम्पनीको शेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज अधिकांश कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज डिवेञ्चर र फण्ड बाहेक सबै कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS