IME Life New

नेप्सेमा उन्नती लघुवित्तको ५ लाख बढी बोनस शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एक्सचेन्ज (नेप्से) मा आज शुक्रबार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।उन्नतीले ३० प्रतिशतले हुन आउने ५ लाख २८ हजार ५०९ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

शेयर सुचिकृत भई डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर कारोबार गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS