Connect IPS
IME Life

काठमाडौं क्यापिटलले बोलायो साधारणसभा, १५.७९ प्रतिशत नगद लाभांश दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं क्यापिटलले जेठ ६ गते चौथो वार्षिक साधारणसभा डाकेको छ । सभाले सञ्चाल समितिले प्रस्ताव गरे बमोजिम २०७८ असार मसान्तसम्म कायम चुक्ता पूँजी १८ करोड ५६ लाख रुपैयाँको १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

क्यापिटलले कर प्रयोजन सहित २ करोड ९३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

Prabhu
Crest

क्यापिटलको सहायक कम्पनी के.सी.एल अस्ट्यूट क्यापिटलले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरणण उपर छलफल गरी स्वीकृत गर्नेछ । त्यस्तै सहायक कम्पनी के.सी एल डेभलपर्सको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS