Connect IPS
IME Life

एकैदिन १५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । मंगलबार तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन एकैदिन १५ सय रुपैयाँले घटेर १ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सु्न आज १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदीमा पनि भारी गिरावट आएको छ । मंगलबार तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी तोलामा ३५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS