IME Life New

सिन्धुज्वाला हाइड्रोपावरको विशेष साधारण सभा बैशाख २१ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा बैशाख २१ गते हुने भएको छ । सभा स्काइ दरवार पार्टी प्यालेस, सिंहदरवार काठमााडौंमा बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा सञ्चालक समितिको निर्वाचन गर्ने र लगायतका विविध विषय छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS