काठमाडौं । बैंक अफ काठमाण्डूले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि ६ वटा प्रदेशमा कर्मारीको माग गरेको हो । बैंकले प्रदेश १,मधेश प्रदेश, मागमति प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।