काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले प्रशिक्षार्थी सहायक अधिकृतका लागि केही र कनिष्ठ फिल्ड सहायक पदका लागि केही संख्यामा कर्मचारकिो माग गरेको हो ।
ईच्छुकले ब्यवस्थापन संकायमा स्नातक तह उत्तिर्ण देखि प्रमाण पत्र तह वा ब्यवस्थापन संकायमा प्लस टु उत्तिर्ण गरेको तथा कम्प्युटर सम्बन्धी ज्ञान भएका हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख ८ गतेभित्र कार्यालय दरखास्त दिनुपर्नेछ ।