IME Life New

भोलि देशभर सार्वजनिक विदा दिने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले भोली आइतबार चैत्र २७ गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले एक सुचना जारी गर्दै बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि विदा दिने निर्णय गरेको हो।

भोलि चैत्र २७ गते आइतबार रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS