IME Life New

पदम सोडारी, ओम र कुसुम शर्मा उप निर्देशकमा बढुवा, कानुनमा हृदयश्वर पण्डित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कुसुम शर्मा, ओम बहादुर अधिकारी र पदम प्रसाद सोडारीलाई उप निर्देशक पदमा बढुवा गरेको छ । त्यस्तै कानुन तर्फबाट हृदयश्वर पण्डितको बढुवा भएको छ । कार्यक्षमताको मूल्याङ्कनका आधारमा उनिहरुलाई बढुवा गरिएको बीमा समितिले जनाएको छ ।

बीमा समिति कर्मचारी सेवा शर्ता विनियमावली २०६८ बमोजिम सम्भाव्य उम्मेदवारहरुको विनियमावलीको विनियम ६० बमोजिम कार्य सम्पादन मूल्याङ्कन बापतको औषत अंङ्क, जेष्ठता, शैक्षिक योग्यता तथा सेवाकालिन तालिमको अंङ्क समेतको योगबाट सबैभन्दा बढी अंङ्क प्राप्त गरेको आधारमा बढुवा गरिएको हो ।

Esewa
Crest

बढुवाका लागि ५ जनाले उम्मेदवारी दिएका थिए । समितिले उप निर्देशक पदमा बढुवाका लागि तीन जनाको सिट खुला गरेको थियो । उपनिर्देशकको दौडमा पुर्ण बहादुर थापा र राजेन्द्र महर्जन थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS