IME Life New

फेरि बढ्यो सुन चाँदीको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन सुन चाँदीको मूल्यमा बृद्धि भएको छ । विहिवार ९९ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार रुपैयाँ कायम भएको छ । यसैगरि आज चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS