काठमाडौं । सनराइज बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले इन्टनल डेभलपमेन्ट एण्ड एप्लिीकेशन सपोर्टका सुपरभाइजर देखि अफिसरसम्मका लागि २ जना, आइटी सपोर्टमा जुनियर असिस्टेन्टदेखि असिस्टेन्टसम्मका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छक तथा योग्यता पुगेकाले अप्रिल १३ भित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।