Connect IPS
IME Life

दराजले घोषणा गर्यो नव वर्षको सेल ‘नयाँ रहर नयाँ अफर’ योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दराजले चैत्र २८ देखि नव वर्षको सेल ‘नयाँ रहर नयाँ अफर’ योजना घोषणा गरेको छ । नयाँ वर्षको शुभ अवसरलाई लिएर दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, ५ हजारसम्म को भाउचर, विशेष अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ Yadea S-Like स्कुटर जित्ने अवसर ल्याएको छ ।

यस अभियानको लागि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराज बिच सम्झौता भएको छ । जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रीपेमेन्टमा १० प्रतिशत (अधिकतम १ हजार) र क्रेडिट कार्ड प्रीपेमेन्टमा १५ प्रतिशत (अधिकतम १५ सय) सम्म छुटको मजा लिन सक्नेछन् ।

Prabhu
Crest

त्यस्तै सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड वाहकहरूले डेबिट कार्डमा १० प्रतिशत (१ हजार सम्म) छुट र क्रेडिट कार्ड अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशत १५ सयसम्म) छुटको मज्जा लिन सक्नेछन् ।

साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्रीपेमेन्टमा १५ प्रतिशत सम्म छुट (अधिकतम १०००) प्राप्त गर्न सक्नेछन्। यद्यपि यो अफर ११ अप्रिल देखि १५ अप्रिलसम्म मान्य हुने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS