Connect IPS
IME Life

पञ्चकन्य ग्रुपद्धारा बाल अस्पतालको भवन निर्माणमा सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पञ्चकन्य ग्रुप र काठमाडौं इन्स्टिच्युट अफ हेल्थबीच सहमति भएको छ । झापाको दमक वडा नम्बर ७ मा निर्माण भइरहेको बाल अस्पतालमा ६० लाख रुपैयाँ मूल्यको स्ट्रक्चरबाट ४ हजार वर्ग फिट क्षेत्रफलमा अस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माण गर्ने सहमति भएको हो ।

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठका धर्मपत्नी निल कुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या ग्रुपले ५०औं वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताललाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो ।

Prabhu
Crest

उक्त कार्यक्रममा पञ्चकन्या ग्रुपबाट उपाध्यक्ष ध्रुब कुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले बाल स्वास्थ्य जस्तो पवित्र कार्यमा हातेमालो गर्न पाउनु दुवैसंस्थाको लागि गौरवको विषय भएको र यसबाट मिल्ने आत्मसन्तुष्टि अमूल्य हुने बताए । के.आई.ओ.सि.एच.का डा. भगवान कोइरालाले राजधानीकोजत्तिकै सुविधा सम्पन्न बाल अस्पतालको खाँचो यस अस्पताल सञ्चालनमा आएपछि पुरा हुने बताए ।

पञ्चकन्या ग्रुपले १ महिनाभित्र एलजिएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने छ । साथै सम्झौता–पत्र हस्ताक्षर कार्यव्रmममा दुवै संस्थाका संचालकहरु र बरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS