IME Life New

प्राइम कमर्सियल बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी आहवान गरेको छ । बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयका लागि कर्मचारीहरु माग गरेको छ ।

बैंकले रिक्स म्यानेजमेन्ट पदका लागि केही, ब्रान्च म्यानेजर पदका लागि केही, अफिसर लेवलका लागि केही, नेटर्वक एण्ड सिस्टम एडमिनीस्टर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

Esewa
Crest

त्यस्तै, बैंकले चार्टड एकाउन्टेन्ट पदका लागि केही, सुपरभाइजर लेवलका लागि केही, गोल्ड लोन सुपरभाइजर पदका लागि केही, आइटी असिस्टेन्ट र ट्रेनि असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले मार्च १२ सम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS