IME Life New

बजार घट्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ९५ अंकले घटेर २,५४४ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज २८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् ।

आज इमर्जिङ नेपालका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इदी मर्दिका लगानीकर्ताले ७ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यसैगरी आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ७९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS