IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ९५ अंकले घटेर २,५४४ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज १ अर्ब ८९ करोड १ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १२ सय २४ रुपैयाँ रहेको छ ।

त्यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ७ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS