Connect IPS
IME Life

यी हुन आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक २९ दशमलव ९८ अंकले घटेर २,५४२ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तिय संस्थान कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी अपि पावर कम्पनीको ९३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरी कम्पनीले ६० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । साथै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS