IME Life New

यी हुन आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक २९ दशमलव ९८ अंकले घटेर २,५४२ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तिय संस्थान कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी अपि पावर कम्पनीको ९३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरी कम्पनीले ६० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । साथै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS