IME Life
GBIME

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार १६ दशमलव ०४ अंकले बढेर २,६५० दशमलव ७० को विन्दुमा कायम भउको छ । आज २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै प्रभु लाइफको संस्थापक शेयर कारोबार भएको छ । जसको १५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको १० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ज्योति विकास बैंकको ८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ८ करोडमाथिको शेयर कारोबार भएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS