IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ९९ अंकले बढेर २,६३४ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ५९ करोड २७ लाख १८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ९ करोड २३ लाख रुपैयाँका शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ९ करोडमाथिको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ९ करोडमाथिको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS