IME Life New

माउण्ट कैलाश इनर्जीले बोलायो चैत २८ गते साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडको वार्षिक साधारण सभा चैत २८ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सानोभर्‍याङ, काठमाडौंमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

उक्त सभा भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जानकारी गराएको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृति गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक तोक्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS