Connect IPS
IME Life

सुनको मुल्यमा एकै दिन १८ सयको गिरावट, कति पुग्यो प्रतितोलाको भाउ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ । हिजो सोमबार तोलामा १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवासयी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि तोलामा १८ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS