IME Life New

सुनको मुल्यमा एकै दिन १८ सयको गिरावट, कति पुग्यो प्रतितोलाको भाउ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ । हिजो सोमबार तोलामा १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवासयी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि तोलामा १८ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS